newsare.net
काठमाडौं । सिन्धु ज्वाला हाइड्रोपावर लिमिटेड र नेपाल विद्युत प्राधिकरणबीच विद्युत खरिद सम्झौतासिन्धु ज्वाला हाइड्रोपावरको पीपीए सम्पन्न, ६४ मेगावाटको २ आयोजना सम्पन्न गर्न ३ वर्ष लाग्ने
काठमाडौं । सिन्धु ज्वाला हाइड्रोपावर लिमिटेड र नेपाल विद्युत प्राधिकरणबीच विद्युत खरिद सम्झौता भएको छ । कम्पनीले निर्माण गर्ने अपर नेसम खोला ए जलविद्युत् आयोजनाको २१ मेगावाटको विद्युत खरिद सम्झौता भएको हो । आईतबार भएको सो सम्झौतामा नेपाल विद्युत प्राधिकरणका उपकार्यकारी निर्देशक जगदिश्वरमा सिंह र सिन्धु ज्वाला हाइड्रोपावरका प्रवन्ध संचालक बद्रीबहादुर कार्कीले हस्ताक्षर गरेका छन । सिन्धुपाल्चोकको जुगल गाउँपालिका ३ मा निर्माण गर्न लागिएको २१ मेगावाटको उक्त आयोजना ‘टेक अर पे’ को आधारमा विद्युत खरिद सम्झौता भएको हो । अपर नेसम खोला जलविद्युत आयोजना ४३ मेगावाटको काम भने निर्माणको चरणमा… The post सिन्धु ज्वाला हाइड्रोपावरको पीपीए सम्पन्न, ६४ मेगावाटको २ आयोजना सम्पन्न गर्न ३ वर्ष लाग्ने appeared first on BizKhabar Online. Read more