newsare.net
काठमाडौं । चिनियाँ एयरलाईन कम्पनी चाईना साउदर्नले एकैदिन ३ लाख यात्रुलाई सेवा दिएको छ । ‘स्प्रिङचिनियाँ एयरलाईन कम्पनी चाइना साउदर्नद्वारा एकै दिनमा ३ लाख यात्रुलाई सेवा
काठमाडौं । चिनियाँ एयरलाईन कम्पनी चाईना साउदर्नले एकैदिन ३ लाख यात्रुलाई सेवा दिएको छ । ‘स्प्रिङ फेस्टिभल’ को चहलपहल शुरू हुँदैगर्दा कम्पनीले सोमबार एकै दिनमा तीन लाख नागरिकलाई सेवा दिएको कम्पनीले जानकारी दिएको छ । वसन्त ऋतुलाई स्वागत गर्ने पर्व, ‘स्प्रिङ फेस्टिभल’ लाई उल्लासमय पार्न विदेशमा रहेका तथा स्वदेमा रहने अधिकांश चिनियाँ घर फर्कने गर्छन् । चाइना साउदर्नले सोमबार १ हजार ८ सय उडान भरेको र यसबाट ३ लाख नागरिकलाई सेवा दिएको कम्पनीले बताएको हो । क्वानझाओमा मुख्य कार्यालय रहेको उक्त विमानकम्पनीले आफ्ना ८ सय ४० विमानमार्फत विश्वकै तेस्रो र… The post चिनियाँ एयरलाईन कम्पनी चाइना साउदर्नद्वारा एकै दिनमा ३ लाख यात्रुलाई सेवा appeared first on BizKhabar Online. Read more