newsare.net
काठमाडौं । गए राती देखी परेको वर्षाका कारण नेपालगञ्जबाट हुने उडानहरु प्रभावित भएको छ । मंगलबार खरनेपालगञ्जबाट हुने उडान वर्षाका कारण अवरुद्ध, लुक्ला र फाप्लुको पनि उडान हुन सकेन
काठमाडौं । गए राती देखी परेको वर्षाका कारण नेपालगञ्जबाट हुने उडानहरु प्रभावित भएको छ । मंगलबार खराब मौसमले गर्दा समयमै उडान हुन सकेको थिएन । बुधबार पनि रातीदेखीनै पानी परेकाले काठमाडौ नेपालगञ्ज बाहेक दुर्गम जिल्लामा उडान हुन नसकेको विमानस्थल प्रमुख प्रेमनाथ ठाकुरले जानकारी दिएका छन । उनका अनुसार अहिले नेपालगञ्ज देखी काठमाडौंमा मात्रै उडान भईरहेको छ । नेपालगञ्जबाट हुने अन्य दुर्गम जिल्लाहरुमा हुने उडान भने हुन सकिरहेको छैन । नेपालगञ्जबाट दुर्गमका डोल्पा, बाजुरा, सिमिकोट, रारा, जुम्ला, सांफेबगर तथा रुकुमको सल्लेमा उडान हुन सकिरहेको छैन । त्यस्तै काठमाडौंबाट हुने उडानमा लुक्ला… The post नेपालगञ्जबाट हुने उडान वर्षाका कारण अवरुद्ध, लुक्ला र फाप्लुको पनि उडान हुन सकेन appeared first on BizKhabar Online. Read more