newsare.net
काठमाडौं । अबैध अन्तरराष्ट्रिय कल बाईपास (भिओआईपी)मा संलग्न २ जना भारतीय नागरिक पक्राउ परेका छन ।भिओआईपीमा संलग्न २ भारतीय नागरिक पक्राउ, २० प्रकारका उपकरण बरामद
काठमाडौं । अबैध अन्तरराष्ट्रिय कल बाईपास (भिओआईपी)मा संलग्न २ जना भारतीय नागरिक पक्राउ परेका छन । नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो (सिआइबी) अपरेसन भ्वाईस फक्स अन्तरगत खटिएको टोलिले सोमबार दुई भारतीय नागरिकलाई पक्राउ गरेको हो । भारतको घरधाना खुर्द राजस्थानका स्थायी बासिन्दा ३५ बर्षका सुनिल कुमार र राजस्थानकै सिकरमा घर भएका ४१ बर्षिय राम करण जटलाई सामाखुसीस्थित नवराज कुँवरको घरबाट पक्राउ गरिएको हो । उनीहरुलाई केन्द्रिय अनुसन्धान ब्युरोले भिओआईपीमा आवश्यक भिओआईपी गेटवे, एन्टेना, ल्यापटपलगायत २० ओटा सामाग्री सहित पक्राउ गरेको छ । भिओआईपीमा संलग्न आरोपीहरुलाई दूरसंचार ऐन २०५३ अनुसार ५… The post भिओआईपीमा संलग्न २ भारतीय नागरिक पक्राउ, २० प्रकारका उपकरण बरामद appeared first on BizKhabar Online. Read more