newsare.net
काठमाडौं । आजदेखि प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु भएको छ । प्रधानमन्त्री केपीशर्मा ओलीले वियसरी सुरु भयो प्रधानमन्त्री रोजगार कार्यक्रम, चैत्र १ गतेबाट बेरोजगार तथ्याङक संकलन
काठमाडौं । आजदेखि प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु भएको छ । प्रधानमन्त्री केपीशर्मा ओलीले विशेष समारोहबीच सो कार्यक्रमको उद्घाटन गरेका हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै प्रधान मन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत गरिबीबाट माथी उठेको र शिक्षित समाज निर्माण गर्नु पर्ने बताएका छन । साथै कार्यक्रमलाई सम्बोधन गर्दै उनले भ्रष्टचार मुक्त समाज बनाउन समेत सबैलाई आग्रह गरेका छन । उनले नेपालमा बालबालिका र वयस्कहरुले अपराध गर्दैनन भन्ने सन्देश फैलाउन समेत आग्रह गरेका छन । प्रम ओलीले नेपाललाई नैतिकतावान देश निर्माण गर्न भएका थुप्रै प्रयासहरु मध्ये स्वरोजगार पनि एक भएको… The post यसरी सुरु भयो प्रधानमन्त्री रोजगार कार्यक्रम, चैत्र १ गतेबाट बेरोजगार तथ्याङक संकलन appeared first on Bizkhabar Online. Read more