newsare.net
काठमाडौं । केही समययता लगातार ओरालो लागेको नेप्से परिसुचक बुधबार पनि घट्न पुगेको छ । बजार खुलेदेखनेप्सेमा बैंकिङ र बीमाको प्रेसर, परिसुचक ७ अंकले घट्दा २४ करोडको कारोबार
काठमाडौं । केही समययता लगातार ओरालो लागेको नेप्से परिसुचक बुधबार पनि घट्न पुगेको छ । बजार खुलेदेखि नै ओरालो लागेको नेप्से परिसुचक अन्तमा ७ दशमलव ११ अंकले घट्दै १ हजार १ सय २१ अंकमा झरेको छ । बजारमा बीमा र बैंकिङ समुहको परिसुचकमा उच्च गिरावट आउँदा समग्र नेप्से परिसुचक ७ अंकले ओरालो लागेको हो । जसमा जीवन बीमा समुहको परिसुचक सबैभन्दा बढी ९६ अंकले घट्दा निर्जीवन बीमा समुहको परिसुचक २६ अंकले ओरालो लागेको छ । यसैगरी बजारमा सबैभन्दा बढी प्रभाव रहेको बैंकिङ समुहको परिसुचकमा पनि ६ दशमलव ६७ अंकको गिरावट… The post नेप्सेमा बैंकिङ र बीमाको प्रेसर, परिसुचक ७ अंकले घट्दा २४ करोडको कारोबार appeared first on Bizkhabar Online. Read more