newsare.net
काठमाडौं । किङ्स लाउन्जले पोखरामा पनि आफ्नो सेवा विस्तार गर्ने भएको छ । स्थापनाको पहिलो वर्ष पुरपोखरामा पनि पुग्यो किङ्स लाउन्ज, यस्ता छन सुविधा
काठमाडौं । किङ्स लाउन्जले पोखरामा पनि आफ्नो सेवा विस्तार गर्ने भएको छ । स्थापनाको पहिलो वर्ष पुरा गरेको अवसरमा २०७६ बैशाख १ गतेदेखि पोखराको लेकसाईडमा आधुनिक लाउञ्ज सञ्चालनमा ल्याउन लागिएको हो । पहिलो वर्षको समाप्तिसँगै पहिलो शाखाका रुपमा पोखराबाट सेवा सुरु गर्न लागिएको भन्दै किङ्स लाउञ्ज व्यवस्थापनले आगामी दिनमा अझै प्रभावकारी सेवा दिने प्रतिबद्धता जनाएको छ । काठमाण्डौंको दरबारमार्गबाट उपलब्ध गराउँदै आएका सेवालाई अझै विस्तारित गर्दै पोखराका सेवाग्राहीलाई सेवा दिने लाउञ्जका अध्यक्ष रामचन्द्र श्रेष्ठले जानकारी दिएका छन । यसै गरी प्रेम दिवसको अवसरमा फेब्रुअरि १४ का दिन मंगोलियन हर्टले दरबारमार्गस्थित… The post पोखरामा पनि पुग्यो किङ्स लाउन्ज, यस्ता छन सुविधा appeared first on Bizkhabar Online. Read more