newsare.net
काठमाडौं । सरकार गठन भएको १ बर्ष पुगेको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीका नाममा समदेशबासीको नाममा प्रधानमन्त्री ओलीको सम्बोधन, यस्ता छन् १ बर्षको उपलब्धी
काठमाडौं । सरकार गठन भएको १ बर्ष पुगेको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीका नाममा सम्बोधन गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले एक वर्षको अवधिमा मुलुकमा लगानी विस्तार भएको बताएका छन् । देशबासीको नाममा सम्बोधन गर्दै यो एक वर्षमा स्वदेश तथा विदेशी लगानीमा ९ सय १५ उद्योग दर्ता भएको जानकारी दिए । स्वदेशी लगानीमा ४ सय ९९ उद्योग दर्ता भई १ खर्ब ९८ अर्ब लगानी प्रस्ताव भएको छ भने विदेशी लगानीमा ४ सय १६ उद्योग स्थापना हुने तयारीमा रहेको प्रम ओलीले बताएका छन । पछिल्लो समय आर्थिक वृद्धिमा सुधार… The post देशबासीको नाममा प्रधानमन्त्री ओलीको सम्बोधन, यस्ता छन् १ बर्षको उपलब्धी appeared first on Bizkhabar Online. Read more