newsare.net
काठमाडौं । सरकारले अबको ३५ दिन भित्रै जनताका लागि उर्जा क्षेत्रको सेयर आवेदन खोल्ने घोषणा गरेकोनेपालको पानी जनताको लगानी कार्यक्रम, जनतालाई ३५ दिनमै सेयर
काठमाडौं । सरकारले अबको ३५ दिन भित्रै जनताका लागि उर्जा क्षेत्रको सेयर आवेदन खोल्ने घोषणा गरेको छ । नेपालको पानी जनताको लगानी कार्यक्रमको उद्घाटन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले आजकै ३५ दिनमा अर्थात चैत्र ५ गते आवेदन खुल्ने र पहिलो सेयर आफै किन्ने बताएका हुन । ‘आजको ३५ दिनपछि गरिबका लागि उर्जाको सेयर खुल्नेछ,’ उनले भने, ‘ चैत्र ५ गते पहिलोपल्ट सेयर मैले किन्नेछु ।’ आजैदेखि सुरुवात गरिएको नेपालको पानी जनताको लगानी हरेक नेपाली विद्युतको सेयरधनी कार्यक्रमको आयोजना गर्दै प्रधानमन्त्री ओलीले उक्त कुराको जानकारी दिएका हुन । उक्त कार्यक्रममार्फत करिव… The post नेपालको पानी जनताको लगानी कार्यक्रम, जनतालाई ३५ दिनमै सेयर appeared first on Bizkhabar Online. Read more