newsare.net
काठमाडौं । नागरिक लगानी कोषको लापरबाहीका कारण बीमा कम्पनीहरुले उक्त संस्थाको संस्थापक सेयरलाई सनागरिक लगानी कोष र बीमा कम्पनीको लापरबाही, गैरकानुनी रुपमा संस्थापक सेयरलाई साधारणमा बिक्री
काठमाडौं । नागरिक लगानी कोषको लापरबाहीका कारण बीमा कम्पनीहरुले उक्त संस्थाको संस्थापक सेयरलाई सर्वसाधारण सेयरमा बिक्री गरेका छन् । केही समय अघि नेपाल बैंकले नागरिक लगानी कोषमा रहेको आफ्नो संस्थापक सेयरलाई अक्सनमा निकालेको थियो । उक्त संस्थापक सेयर नेपाल लाईफ इन्स्योरेन्स, लाईफ इन्स्योरेन्स कर्पोरेशन, सूर्या लाईफ, एसियन लाईफ, एनआईसी एसिया बैंक लगायतले अक्सनमार्फत खरिद गरेका थिए । तर, अक्सनमार्फत खरिद गरेका संस्थापक सेयरलाई अहिले बीमा कम्पनीहरुले सर्वसाधारण सेयर भन्दै दोस्रो बजारमा बिक्री गर्न सफल भएका छन् । त्यसरी खरिद गरिएको सस्थापक सेयरलाई लाईफ इन्स्योरेन्स कर्पोरेशन र एसियन लाईफ इन्स्योरेन्सले सर्वसाधारण… The post नागरिक लगानी कोष र बीमा कम्पनीको लापरबाही, गैरकानुनी रुपमा संस्थापक सेयरलाई साधारणमा बिक्री appeared first on Bizkhabar Online. Read more