newsare.net
काठमाडौं । काठमाडौंमा पाँचौं नेपाल वुड ईन्टरनेशनल एक्स्पो शुरु भएको छ । मिडिया स्पेस सोलुसन्सलेनेपाल वुड ईन्टरनेशनल एक्स्पो शुरु, आकर्षणमा वुड वर्किङ मेशिन
काठमाडौं । काठमाडौंमा पाँचौं नेपाल वुड ईन्टरनेशनल एक्स्पो शुरु भएको छ । मिडिया स्पेस सोलुसन्सले शुक्रबार देखि ३ दिनसम्मका लागि काठमाडौंको भृकुटीमण्डपमा उक्त एक्स्पो आयोजना गरेकोे हो । उक्त प्रदर्शनी मा संसार का विभिन्न देश का २ सय भन्दा ब्राण्ड हरु का १ सय २० भन्दा बढि स्टल रहेका छन । फनिर्चर, प्लाइउड तथा काठ औजारका कम्पनी, डिलर, सब डिलर र बिक्रेता हरु ले काठ ब्यबसाय संग सम्बन्धित उत्पादन हरु को बारेमा जानकारी गराउने र यस क्षेत्र मा आउने नयाँ–नयाँ प्रविधि को बारेमा जानकारी गराउन को लागि उक्त प्रदर्शनी गरेका… The post नेपाल वुड ईन्टरनेशनल एक्स्पो शुरु, आकर्षणमा वुड वर्किङ मेशिन appeared first on Bizkhabar Online. Read more