newsare.net
काठमाडौं । पछिल्लो समय नेप्से परिसुचकले सुस्त गतिमा वियरिस ट्रेण्ड समातेको छ । केही समय सामान्य बसुस्त गतिमा ओरालो लाग्दै नेप्से, अनलाईन ट्रेडिङले काम नगरेपछि लगानीकर्ता मारमा
काठमाडौं । पछिल्लो समय नेप्से परिसुचकले सुस्त गतिमा वियरिस ट्रेण्ड समातेको छ । केही समय सामान्य बढेको जस्तो देखिएको नेप्से परिसुचक त्यसयता लगानीकर्ताले पत्तो नपाउने गरी दैनिकरुपमा सुस्त गतिमा ओरालो लागेको छ । प्रायःजसो १० अंकको आसपासमा ओरालो लाग्ने गरेको नेप्से परिसुचक साताको पहिलो दिन ३ दशमलव १५ अंकले ओरालो लागेको छ । आईतबार बजार खुलेको केही समय सामान्य ओरालो लागेको नेप्से परिसुचक अन्तमा ओरालो लागेको छ । विगत ३ महिनादेखि नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)ले कार्यान्यनमा ल्याएको पूर्ण स्वचालित अनलाईन प्रणालीले काम गर्न नसक्दा पनि परिसुचक ओरालो लाग्नुका साथै लगानीकर्ता… The post सुस्त गतिमा ओरालो लाग्दै नेप्से, अनलाईन ट्रेडिङले काम नगरेपछि लगानीकर्ता मारमा appeared first on Bizkhabar Online. Read more