newsare.net
काठमाडौं । सरकारले संचालनमा ल्याउन लागेको ‘जनताको जलविद्युत कार्यक्रम’ अन्तरगत सर्वधारणमा सेयजलविद्युतमा जनताको लगानी भित्र्याउन धितोपत्र बोर्डले गर्यो नयाँ कानूनी व्यवस्था, चुक्ता मूल्यको १० प्रतिशतमात्र रकम संकलन
काठमाडौं । सरकारले संचालनमा ल्याउन लागेको ‘जनताको जलविद्युत कार्यक्रम’ अन्तरगत सर्वधारणमा सेयर निष्काशनको लागि धितोपत्र बोर्डले नयाँ कानूनी व्यवस्था गरेको छ । बोर्डले धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ मा दोस्रो संशोधन गरी सरकारले कार्यान्यनमा ल्याउन लागेको जलविद्युत कार्यक्रममा जनताको लगानी भित्र्याउन नयाँ व्यवस्था गरेको हो । उक्त व्यवस्था अनुसार संस्थापकहरुले लिन कबुल गरेको सेयर रकमको न्युनतम १० प्रतिशत चुक्ता भएको र आयोजना निर्माणका लागि वित्तीय व्यवस्थापन भएको वा सोका लागि आशयपत्र प्राप्त भएको अवस्थामा नेपाल सरकारबाट स्वीकृत कार्यक्रम बमोेजिम साधारण पूँजी संकलन गरी जलविद्युत निर्माणमा सेयर तथा डिबेञ्चर निष्काशन… The post जलविद्युतमा जनताको लगानी भित्र्याउन धितोपत्र बोर्डले गर्यो नयाँ कानूनी व्यवस्था, चुक्ता मूल्यको १० प्रतिशतमात्र रकम संकलन appeared first on Bizkhabar Online. Read more