newsare.net
काठमाडौं । सिजी ईलेक्ट्रोनिक्सको एलजीले ललितपुरको ईमाडोलमा आफ्नो नयाँ शोरुम संचालनमा ल्याएको छएलजीको नयाँ शोरुम ईमाडोलमा, कम्पनीका उत्पादनमा २० प्रतिशतसम्म छुट
काठमाडौं । सिजी ईलेक्ट्रोनिक्सको एलजीले ललितपुरको ईमाडोलमा आफ्नो नयाँ शोरुम संचालनमा ल्याएको छ । कम्पनीले बुधबार एक कार्यक्रमको आयोजना गर्दै उक्त शोरुम संचालनमा ल्याएको हो । सिंगापुरस्थीत एजीका निर्यात निर्देशक सेयुङ हो ली र निर्भाना चौधरीले उक्त नयाँ शोरुमको उद्घाटन गरेका हुन । कम्पनीले उक्त शोरुममार्फत ग्राहकलाई भरपुर सेवा दिने तथा कम्पनीका नयाँ उत्पादनको प्रवद्र्धन गर्ने जानकारी दिएको छ । उक्त नयाँ शोरुममा कम्पनीका सबै प्रकारका उत्पादनहरु उपलब्ध हुनेछन । उक्त नयाँ शोरुम उद्घाटनको अवसरमा कम्पनीले आफ्ना उत्पादनमा विभिन्न किसिमका स्किमहरु ल्याएको छ । ग्राहकहरुले उक्त नयाँ शोरुममार्फत कम्पनीका विभिन्न… The post एलजीको नयाँ शोरुम ईमाडोलमा, कम्पनीका उत्पादनमा २० प्रतिशतसम्म छुट appeared first on Bizkhabar Online. Read more