newsare.net
काठमाडौं । लामो समयपछि मंगलबार दोहोरो अंकले बढेको नेप्से परिसुचकको वृद्धि एक दिनपनि टिक्न सकेन ।एक दिनपनि टिकेन नेप्सेको दोहोरो अंकको वृद्धि, परिसुचक र कारोबार रकम दुबै घटे
काठमाडौं । लामो समयपछि मंगलबार दोहोरो अंकले बढेको नेप्से परिसुचकको वृद्धि एक दिनपनि टिक्न सकेन । मंगलबार बढेको बजार बुधबार पुनः दोहोरो अंकले घट्न पुगेको छ । बजार खुलेदेखि नै ओरालो लागेको नेप्से परिसुचक बजार बन्द हुँदा १२ दशमलव ७२ अंकले घट्न पुगेको छ । दोहोरो अंकले घटेको बजारमा उत्पादनमुलक बाहेक सबै समुहका परिसुचक ओरालो लागेका छन् । बजारमा सबैभन्दा बढी जीवन बीमा समुहको परिसुचक १ सय ६८ अंकले घट्दा निर्जीवन बीमा समुहको परिसुचकमा पनि १ सय ५ अंकको गिरावट आएको छ । यसैगरी बजारमा बढी प्रभाव रहेको बैंकिङ समुहको… The post एक दिनपनि टिकेन नेप्सेको दोहोरो अंकको वृद्धि, परिसुचक र कारोबार रकम दुबै घटे appeared first on Bizkhabar Online. Read more