newsare.net
अहिले ब्याजदर दोहोरो अंकमा छ । चार बर्ष पहिला पनि ब्याजदर दोहोरो अंकमा थियो । भूकम्प र नाकाबन्दी पउद्यमीहरु एकअर्कालाई सिध्याउने खेलमा लाग्दा ब्याजदरमा समस्या : नरबहादुर थापाको लेख
अहिले ब्याजदर दोहोरो अंकमा छ । चार बर्ष पहिला पनि ब्याजदर दोहोरो अंकमा थियो । भूकम्प र नाकाबन्दी पछि ब्याजदर एकल अंकमा आएको थियो । तर, अहिले आएर ब्याजदर पुनः दोहोरो अंकमा छ । ब्याजदरलाई विभिन्न तीन चरणबाट हेर्नुपर्छ । भूकम्प र नाकाबन्दीको समयमा एकल अंकको ब्याजदर, त्यसभन्दा पहिलाको दुई बर्षको दोहोरो अंक र अहिले पछिल्लो दुई बर्ष दोहोरो अंकमा छ । भूकम्पभन्दा पहिला यही अंकमा ब्याजदर हुँदा आन्दोलन नहुनु र अहिले आएर उद्योगी व्यवसायीहरु आन्दोलित हुनु, छलफल हुनु र राष्ट्रिय बहस बन्नुमा केही कारण पक्कै छन् । राष्ट्र बैंकले… The post उद्यमीहरु एकअर्कालाई सिध्याउने खेलमा लाग्दा ब्याजदरमा समस्या : नरबहादुर थापाको लेख appeared first on Bizkhabar Online. Read more