newsare.net
काठमाडौं । हप्तामा ३ वा ३ भन्दा बढी अण्डा खाने व्यक्ति चाँडै मृत्युको मुखमा पुग्ने एक अध्ययनले देहप्तामा कति अण्डा खानुहुन्छ ? अध्ययन भन्छ, धेरै अण्डा खाने व्यक्तिको चाँडै मर्ने सम्भावना उच्च
काठमाडौं । हप्तामा ३ वा ३ भन्दा बढी अण्डा खाने व्यक्ति चाँडै मृत्युको मुखमा पुग्ने एक अध्ययनले देखाएको छ । पछिल्लो समय अण्डा सेवन फाईदाजनक या असर पुग्ने भन्ने बहस चलिरहँदा एक अध्ययनले भने अण्डा सेवन खतरापुर्ण रहेको देखाएको हो । अध्ययनका अनुसार ‘कुनै व्यक्तिले हप्तामा ३ वा ३ भन्दा बढी अण्डा सेवन गर्नाले मुटुसम्बन्धी रोगको समस्या हुने र कम अण्डा सेवन गर्नेको भन्दा चाँडो मर्ने सम्भावना उच्च रहन्छ ।’ अण्डामा पनि अण्डा भित्रको पहेँलो भाग (योल्क) ले यो रोग निम्त्याउने बढी सम्भावना रहन्छ । जुन कोलेस्टेरोलको मुख्य स्रोत हो… The post हप्तामा कति अण्डा खानुहुन्छ ? अध्ययन भन्छ, धेरै अण्डा खाने व्यक्तिको चाँडै मर्ने सम्भावना उच्च appeared first on Bizkhabar Online. Read more