newsare.net
काठमाडौं । सङ्घीय संसद्को सार्वजनिक लेखा समितिले त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलले उठाउनुविमानस्थलको बक्यौतामा सांसदको ताकेता, २ अर्ब किन उठेन?
काठमाडौं । सङ्घीय संसद्को सार्वजनिक लेखा समितिले त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलले उठाउनुपर्ने करीब दुई अर्ब रुपैयाँ बक्यौता रकम उठाउन सम्बन्धित निकाय तथा संस्थालाई ताकेता गर्न ध्यानाकर्षण गराएको छ । समितिको आईतबार सिंहदरबारमा बसेको बैठकले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) अन्तर्गतका अन्तर्रा्ष्ट्रिय विमानस्थल कार्यालयको उठाउनुपर्ने बक्यौता र सङ्घसंस्थालाई भाडामा प्रयोग गर्न दिएको विषयमा सम्बन्धित पदाधिकारीलाई बोलाएर जानकारी लिएको हो । विभिन्न एयरलाइन्स तथा व्यापारिक प्रयोजनका लागि विभिन्न संस्थाले भाडामा लिएको स्थानसहित विमानस्थल कार्यालयलाई २ अर्ब रुपैयाँ बुझाउनुपर्नेछ । विमानस्थलले उठाउनुपर्ने बक्यौता समयमा नउठाएको र समितिलाई सबै गोलमोटोल जवाफ दिने गरेको भन्दै ध्यानाकर्षण… The post विमानस्थलको बक्यौतामा सांसदको ताकेता, २ अर्ब किन उठेन? appeared first on Bizkhabar Online. Read more