newsare.net
काठमाडौं । कोटेश्वर चोकमा हुने सवारी जाम कम गर्न सडक विभागले मनोहरा करिडोरको डाईभर्सन संचालनमा लकोटेश्वर–जडिबुटी जाम छल्ने नयाँ उपाय, साना सवारीलाई मनोहरा करिडोर डाइभर्सन संचालनमा
काठमाडौं । कोटेश्वर चोकमा हुने सवारी जाम कम गर्न सडक विभागले मनोहरा करिडोरको डाईभर्सन संचालनमा ल्याएको छ । कोटेश्वर चोकसँगै जडिबुटी चोक तथा त्यस क्षेत्रमा हुने ट्राफिक जामलाई नियन्त्रण गर्नका लागि विभगले सोमबारदेखि पुर्ण रुपमा उक्त डाईभर्सन संचालनमा ल्याएको हो । उक्त डाईभर्सन संचालनमा आएसँगै भक्तपुरबाट ललितपुर तर्फ आउने साना सवारीसाधनहरु मनोहरा करिडोर हुँदै बालकुमारी आउनेछन । यस्तै उक्त साना सवारीसाधनहरु उक्त करिडोरमार्फत बालकुमारी निस्किएमा कोटेश्वर चोकको जाममा केही राहत हुने सडक विभागको अनुमान छ । विभागले कोटेश्वर क्षेत्रको जामको समस्या न्युनिकरण गर्न सुरुङमार्गसहित अन्य विकल्पका निमित्त अध्ययन सुरु गरेको… The post कोटेश्वर–जडिबुटी जाम छल्ने नयाँ उपाय, साना सवारीलाई मनोहरा करिडोर डाइभर्सन संचालनमा appeared first on Bizkhabar Online. Read more