newsare.net
काठमाडौं । प्रभु बैंकले एकैदिन २ नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ । बैंकले सोमबार छुट्टाछुटशाखा विस्तारमा एग्रेशिभ हुँदै प्रभु बैंक, एकैदिन २ नयाँ शाखा संचालनमा
काठमाडौं । प्रभु बैंकले एकैदिन २ नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ । बैंकले सोमबार छुट्टाछुट्टै कार्यक्रम गरी झापा जिल्लाको चन्द्रगढी नगरपालिका वडा नं. ७ र मोरङ्ग जिल्लाको उर्लाबारी नगरपालिका वडा नं. ७ मा उक्त २ नयाँ शाखा कार्यालयहरु संचालनमा ल्याएको हो । झापा जिल्लास्थित चन्द्रगढी नगरपालिका वडा नं. ७ स्थित चन्द्रगढी शाखा कार्यालयको झापा जिल्ला प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले एक समारोहका विच उद्घाटन गरेका हुन । यस्तै मोरङ्ग जिल्लास्थित उर्लाबारी नगरपालिका वडा नं. ७ स्थित उर्लाबारी शाखा कार्यालयको उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोलले उद्घाटन गरेका हुन । सोमबारदेखि… The post शाखा विस्तारमा एग्रेशिभ हुँदै प्रभु बैंक, एकैदिन २ नयाँ शाखा संचालनमा appeared first on Bizkhabar Online. Read more