newsare.net
काठमाडौं । पछिल्लो समय सामान्य रुपमा बढ्ने संकेत गरेको नेप्से परिसुचक पुनः अपत्यारिलो तरिकाबाटखतराको घण्टी बजाउँदै सेयर बजार, परिसुचक ७ अंकले घट्दा कारोबारमा ६० प्रतिशतको गिरावट
काठमाडौं । पछिल्लो समय सामान्य रुपमा बढ्ने संकेत गरेको नेप्से परिसुचक पुनः अपत्यारिलो तरिकाबाट ओरालो लागेको छ । अघिल्लो हप्ता दोहोरो अंकले बढ्दै दैनिक ५० करोड रुपैयाँको हाराहारीमा कारोबार भएको बजारमा मंगलबार कारोबार रकम र परिसुचकमा अपत्यारिलो गिरावट आएको छ । मंगलबार बजार खुलेको केही समय सामान्य उकालो लागेको नेप्से परिसुचक बन्द हुँदा ६ दशमलव ८३ अंकको गिरावट आएको छ । परिसुचकभन्दा कारोबार रकममा उच्च गिरावट आउँदा बजारमा खतराको घण्टी बज्न सुरु गरेको एक लगानीकर्ताले जानकारी दिए । ‘अघिल्लो हप्तासम्म बजारमा केही रकम तरलता आएकोका कारण केही लगानीकर्ताहरु बजारमा प्रवेश… The post खतराको घण्टी बजाउँदै सेयर बजार, परिसुचक ७ अंकले घट्दा कारोबारमा ६० प्रतिशतको गिरावट appeared first on Bizkhabar Online. Read more