newsare.net
काठमाडौं । जापानको निर्यात दरमा गत फेब्रुअरीमा पनि गिरावट देखिएको छ । जापान सरकारले सोमबार सार्वजापानको निर्यातमा निरन्तर गिरावट, आर्थिक वृद्धिदरमा असर पर्ने अनुमान
काठमाडौं । जापानको निर्यात दरमा गत फेब्रुअरीमा पनि गिरावट देखिएको छ । जापान सरकारले सोमबार सार्वजनिक तथ्याङ्कमा जापानको निर्यातमा गत डिसेम्बरदेखि निरन्तर तेस्रो महिनासम्म गिरावट देखिएको हो । हुनत जापानको आयात दर पनि यो समयमा घटेको देखिएको छ । कारोबारमा देखिएको गिरावटले विश्वको तेस्रो ठूलो अर्थतन्त्रले सन् २०१९ का लागि निर्धारण गरेको आर्थिक वृद्धि दरको लक्ष्यमा नकारात्मक प्रभाव त छोड्ने होइन, विश्लेषकहरू झस्किएका छन् । गत बर्षको सोही समयमा जापानको निर्यात दर ६ दशमलव ७ प्रतिशत अर्थात् ६ दशमलव ३८ ट्रिलियन यन रहेकोमा यस बर्ष यसबाट १ दशमलव २ प्रतिशतको… The post जापानको निर्यातमा निरन्तर गिरावट, आर्थिक वृद्धिदरमा असर पर्ने अनुमान appeared first on Bizkhabar Online. Read more