newsare.net
काठमाडौं । नेपालका लागि समाजवादी गणतन्त्र भियतनामका राजदूत फाम सान चाउले राष्ट्रपति विद्यादेवीभियतनामका राजदूत चाउले भेटे राष्ट्रपति र प्रधानमन्त्री, भियतनामी जनतालाई लुम्बिनीमा आकर्षित गर्न आग्रह
काठमाडौं । नेपालका लागि समाजवादी गणतन्त्र भियतनामका राजदूत फाम सान चाउले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीलाई छुट्टाछुटै भेट गरेका छन् । नेपालका लागि भियतनामी राजदूत चाउले राष्ट्रपति भण्डारी समक्ष ओहदाको प्रमाणपत्र पेश गरे थिए भने प्रधानमन्त्री ओलीलाई भेट गरी दुई देशबीच आपसी सहयोगका विषयमा छलफल गरेका थिए । छलफलका क्रममा प्रधानमन्त्री ओलीले आफु भियतनामी नेता होचिमिन्हबाट ज्यादै प्रभावित भएको तथा उनको बारेमा धेरै पुस्तकहरु अध्यय्न गरेको भन्दै त्यसबाट धेरै कुरा सिक्न सकिने बताए । दुई देशबीच विविध क्षेत्रमा समानता रहेको तथा विद्यमान सुमधुर सम्बन्धलाई थप उचाइमा पुर्याउन… The post भियतनामका राजदूत चाउले भेटे राष्ट्रपति र प्रधानमन्त्री, भियतनामी जनतालाई लुम्बिनीमा आकर्षित गर्न आग्रह appeared first on Bizkhabar Online. Read more