newsare.net
काठमाडौं । सरकारले पछिल्लो एक वर्षको अवधिमा ७ सय ४७ किलोमिटर सडक कालोपत्र गरेको छ । मन्त्री रघुवी१ वर्षमा ७४७ किलोमिटर सडक कालोपत्र, केरुङ–काठमाडौं रेलमार्गको सम्भाव्यता अध्यन हुँदै
काठमाडौं । सरकारले पछिल्लो एक वर्षको अवधिमा ७ सय ४७ किलोमिटर सडक कालोपत्र गरेको छ । मन्त्री रघुवीर महासेठले भौतिक योजना तथा यातायात मन्त्रालयको जिम्मेवारी सम्हालेको १ वर्षमा नयाँ र स्तरोन्नति गरेर ७ सय ४७ किमी सडक कालोपत्र गरेको हो । राष्ट्रिय गौरवको आयोजनालाई केन्द्रित गरेर काम अघि बढाइएको मन्त्रालयले जानकारी दिएको छ । मध्यपहाडी लोकमार्गमा ७० किलोमिटर सडक कालोपत्र सम्पन्न भएको छ । नारायणगढ–मुग्लिन सडक ३२ किलोमिटर र मदन भण्डारी राजमार्गमा १२ किलोमिटर सडक खण्ड कालोपत्र भएको छ । मन्त्रालयले मङ्गलबार आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री महासेठले राष्ट्रिय गौरवका… The post १ वर्षमा ७४७ किलोमिटर सडक कालोपत्र, केरुङ–काठमाडौं रेलमार्गको सम्भाव्यता अध्यन हुँदै appeared first on Bizkhabar Online. Read more