newsare.net
काठमाडौं । भारतको निजी एयरलाइन्स जेट एयरवेजका विमान चालकहरुले हड्तालमा जाने चेतावनी दिएका छन । उजेट एयरवेजका पाइलटको हड्ताल गर्ने चेतावनी, मार्गचित्र उपलब्ध गराउन माग
काठमाडौं । भारतको निजी एयरलाइन्स जेट एयरवेजका विमान चालकहरुले हड्तालमा जाने चेतावनी दिएका छन । उनिहरुले एयरलाइन्सको सुधारका बारेमा विस्तृत मार्गचित्र उपलब्ध नगराएको आरोप लगाउँदै आगामी अप्रिल १ तारिखबाट हड्तालमा जाने चेतावनी दिएका हुन । निजी एयरलाइन्सलाई १ अर्ब भन्दा बढी अमेरिकी डलर ऋणको बोझ छ । कैयौं महिनादेखि सो ऋण तिर्नका लागि एयरलाइन्स संघर्षरत छ । यस असहज परिस्थितिका कारण अरु एयरलाइन्ससँग प्रतिस्पर्धा गर्न नसक्दा सयाँै उडान रद्द हुने गरेको बताइन्छ । भारुको अवमूल्यन भइरहेको यस अवस्थामा तेलको मूल्य भने बृद्धि हुनाले एयरलाइन्सलाई थप भार परेको छ । यसअघि… The post जेट एयरवेजका पाइलटको हड्ताल गर्ने चेतावनी, मार्गचित्र उपलब्ध गराउन माग appeared first on Bizkhabar Online. Read more