newsare.net
काठमाडौं । जग्गा अधिग्रहणमा समस्या भए पछि स्थगित भएको लालबन्दी देखि निजगढसम्मको रेलवे ट्रयाकबेललालबन्दी देखि निजगढसम्मको रेलवे ट्रयाकबेल्टको टेण्डर आगामी हप्ता, जग्गा मुआब्जको सुचना शुक्रबार जारी गर्दै
काठमाडौं । जग्गा अधिग्रहणमा समस्या भए पछि स्थगित भएको लालबन्दी देखि निजगढसम्मको रेलवे ट्रयाकबेल्टको बोल कबोल आगामी हप्ता हुने भएको छ । उक्त रेलमार्गको लागि केही समय अगाडीनै बोलकबोल (टेण्डर) गर्ने भनिए पनि जग्गा अधिग्रहणको काम सम्पन्न नभए पछि स्थगित गरेको रेल विभागगका महानिर्देशक बलराम मिश्रले जानकारी दिएका छन । लालबन्दी देखी निजगढसम्मको ट्रयाकबेल्टको लागि विभागले फागुन १०–१५ गते भित्रै टेण्डर आब्हान गर्ने तयारी गरे पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जग्गाको मुआब्ज लगायतका काम सम्पन्न गरेर मात्रै टेण्डर गर्न निर्देशन दिए पछि सो टेण्डर स्थगित भएको थियो । विभागका महानिर्देशक… The post लालबन्दी देखि निजगढसम्मको रेलवे ट्रयाकबेल्टको टेण्डर आगामी हप्ता, जग्गा मुआब्जको सुचना शुक्रबार जारी गर्दै appeared first on Bizkhabar Online. Read more