newsare.net
काठमाडौं । विराटनगर नाकाबाट मात्र बल्क कार्गो ल्याउने सुविधा पाइरहेकोमा नेपालले भैरहवा नाकाबाटभैरहवाबाट पनि बल्क कार्गो ल्याउन पाइने, भारतका थप दुई बन्दरगाहमा पहुँच
काठमाडौं । विराटनगर नाकाबाट मात्र बल्क कार्गो ल्याउने सुविधा पाइरहेकोमा नेपालले भैरहवा नाकाबाट पनि यस्तो सुविधा पाउने भएको छ । भारत हुँदै तेस्रो देशबाट बल्क कार्गो ल्याउँदा विराटनगर नाकाबाट मात्र भित्र्याउनुपर्ने यसअघिको प्रावधान थियो । भारतको नयाँ दिल्लीमा नेपाल र भारतका प्रतिनिधिले पारवहन सन्धी संसोधनको लेटर अफ एक्सचेञ्जको एकिकृतखाकामा हस्ताक्षर गर्दै यस्तो व्यवस्था गर्न सहमत भएका हुन् । सहमति अनुसार नेपालले भारतका थप दुई बन्दरगाहमा पहुँच पाउनेछ । ओडिसामा रहेको ढाम्रा बन्दरगाह र गुजरातमा रहेको मुन्द्रा बन्दरगाहसम्मको रुट प्रयोग गर्न दिन भारत सहमत भएको छ । कोलकाता र विशाखापट्टनम बन्दरगाहमात्र… The post भैरहवाबाट पनि बल्क कार्गो ल्याउन पाइने, भारतका थप दुई बन्दरगाहमा पहुँच appeared first on Bizkhabar Online. Read more