newsare.net
काठमाडौं । पर्यटन श्रमिकले पाउनु पर्ने सेवा सुविधा कार्यान्वयन नगरेको भन्दै श्रमिकहरुले आन्दोलसेवा सुविधा नबढाए आन्दोलन गर्ने मजदुर संगठनको घोषणा, ५० प्रतिशत सेवा सुविधा बढाउन माग
काठमाडौं । पर्यटन श्रमिकले पाउनु पर्ने सेवा सुविधा कार्यान्वयन नगरेको भन्दै श्रमिकहरुले आन्दोलन गर्ने घोषणा गरेका छन । पर्यटन क्षेत्रका श्रमिकहरुको कार्यक्षेत्रमा पाउनुपर्ने सेवा सुविधा नियमन निकायले कार्यान्वयन नगरे पछि आन्दोलनको घोषणा गर्नु परेको यूनिट्राभले जानकारी दिएको छ । यूनिट्राभ, टान र नाट्टाले पर्यटन बोर्डमा गत मंसिर १३ गते गरेको सम्झौता तत्काल लागू नभए नेपाल भित्रने विदेशी पर्यटकनै आउन नदिने चेतावनी दिएको छ । वन तथा वातावरण, श्रम, गृह, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबीच आपसी समन्वय गरी श्रमिक संगठन, व्यवसायी संगठनबीच वार्ताका माध्यमबाट तत्काल समस्या समाधान गर्न यूनिट्राभले आग्रह… The post सेवा सुविधा नबढाए आन्दोलन गर्ने मजदुर संगठनको घोषणा, ५० प्रतिशत सेवा सुविधा बढाउन माग appeared first on Bizkhabar Online. Read more