newsare.net
काठमाडौं । अमेरिकाको प्रसिद्ध जिन्स कम्पनी लिभाईजले सर्वसाधारणलाई सेयर दिने भएको छ । निलो जिन्सविश्वभर लोकप्रिय लिभाईज जिन्सले दियो सर्वसाधारणलाई सेयर, प्रतिकित्ता १७ डलर तय
काठमाडौं । अमेरिकाको प्रसिद्ध जिन्स कम्पनी लिभाईजले सर्वसाधारणलाई सेयर दिने भएको छ । निलो जिन्स बनाउने कम्पनी लिभाईजले ३४ बर्षपछि पुनः सर्वसाधारणका लागि सेयर जारी गर्ने भएको हो । कम्पनीले बिहीबार प्रतिकित्ता १७ डलरको ६६ करोड डलरको आईपिओ जारी गरेको छ । आईपिओले अमेरिकास्थित उक्त कम्पनीलाई ६२ करोड ३ मिलियन डलर जुटाउन सहयोग पुगेको छ । यो बर्ष आईपिओको अन्य प्रोफाईलमध्ये कम्पनीको सेयरले बजार हिट गर्ने उल्लेख गरिएको छ । कम्पनीको स्टकले बिहीबारबाट न्युयोर्क स्टकमा एलईभिआई संकेतका साथ कारोबार गरेको छ । कम्पनी पहिलोचोटी सन १९७१ मा आईपिओ जारी गर्दै… The post विश्वभर लोकप्रिय लिभाईज जिन्सले दियो सर्वसाधारणलाई सेयर, प्रतिकित्ता १७ डलर तय appeared first on Bizkhabar Online. Read more