newsare.net
काठमाडौं । नेपालमा क्लिन फिड लागु हुने भएपछि भारतीय टेलिभिजन प्रसारकहरु चिन्तित बनेका छन । नेपालनेपालमा क्लिनफिड लागु हुँदा भारतीय प्रसारकहरु चिन्तित, भन्छन यसले हित गर्दैन
काठमाडौं । नेपालमा क्लिन फिड लागु हुने भएपछि भारतीय टेलिभिजन प्रसारकहरु चिन्तित बनेका छन । नेपालले विदेशी च्यानलहरु विज्ञापनरहित चलाउने नीति ल्याएपछि भारतीय टेलिभिजन प्रस्तुतकर्ताहरु चिन्तित भएका हुन । नेपालमा ठुलो संख्यामा भारतीय टिभी च्यानलहरु प्रसारित हुने गरेका छन । भारतीय प्रसारकहरुले नेपालमा क्लिनफिड लागु गरिनु प्रविधिमाथिको हस्तक्षेप तथा गहिरो ध्यानाकर्षण भएको बताएका छन । नेपालमा विज्ञापन नियमन विधेयक पारित भईसकेको छ । सोही विधेयक अनुसार नेपालमा चल्ने विदेशी टिभी च्यानलहरुमा विज्ञापन बजाउन पाईनेछैन र नेपाली च्यानलमा पनि विदेशी विज्ञापनलाई नेपालीमा उल्था गरेर चलाउन पाईनेछैन । ईन्डियन ब्रोडकास्टिङ फाउन्डेसन(आईबीएफ)ले भारतस्थित… The post नेपालमा क्लिनफिड लागु हुँदा भारतीय प्रसारकहरु चिन्तित, भन्छन यसले हित गर्दैन appeared first on Bizkhabar Online. Read more