newsare.net
काठमाडौं । भारतीय वायुसेवा कम्पनी जेट एयरवेजले नेपालबाट उडान रद्द गरेसँगै बक्यौता रकम नउठने सम्बैंक खाताको लफडा देखाएर पन्छिँदै जेट एयरवेज, विमानस्थलको ६ करोड बक्यौता तिर्न आनाकानी
काठमाडौं । भारतीय वायुसेवा कम्पनी जेट एयरवेजले नेपालबाट उडान रद्द गरेसँगै बक्यौता रकम नउठने सम्भावना बढ्दै गएको छ । आन्तरिक समस्या देखाउँदै कम्पनीले मे ४ सम्मका लागि नेपालमा उडान स्थगित गरेको थियो । तर कम्पनीले भने आर्थिक संकटमा फ्स्दै गए पछि विश्वभरीबाटै उडान कटौती गरेको छ । आर्थिक संकटमा फसेको जेट एयरले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थललाई बुझाउनु पर्ने करिब ६ करोड रुपैयाँ बक्यौता रकम बुझाउन आनाकानी गरेको विमानस्थलका राजस्व विभागका सशी प्रधानले जानकारी दिएका छन । उनका अनुसार विमानस्थलले बारम्बार पत्र पठाए पनि पत्रको जवाफ नपठाउने तथा बैंकले खाता बन्द गरेको… The post बैंक खाताको लफडा देखाएर पन्छिँदै जेट एयरवेज, विमानस्थलको ६ करोड बक्यौता तिर्न आनाकानी appeared first on Bizkhabar Online. Read more