newsare.net
काठमाडौं । भारतीय स्पाईस जेटले आफ्नो नयाँ उडान विस्तार गरेसँगै १ सय पाईलटसहित ५ सय जना नयाँ कर्मचबेरोजगार बनेका जेट एयरवेजका ५ सय कर्मचारी स्पाइसजेटले लियो, आवश्यक परे अझै थप्ने
काठमाडौं । भारतीय स्पाईस जेटले आफ्नो नयाँ उडान विस्तार गरेसँगै १ सय पाईलटसहित ५ सय जना नयाँ कर्मचारी थप गरको छ । भारतीय कम्पनी जेट एयरवेज आर्थिक रुपमा फस्दै गए पछि त्यसका ५ सय जना कर्मचारीलाई स्पाईसजेटले लगेको हो । कम्पनीले कर्मचारी थप गरेसँगै विभिन्न स्थानमा नयाँ रुट तथा नयाँ एयरबसहरु थप्ने पनि जानकारी दिएको छ । कम्पनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक अजय सिंहले शुक्रबार भने ‘हामी जेट एयरका कर्मचारीलाई प्राथमिकतामा राखेर कर्मचारी भर्ना गर्छौ,’ उनले भने, ‘जेट एयरवेज दुर्भाग्यवस बन्द हुँदा रोजगारी गुमाएकाहरुलाई हामी प्राथमिकतामा राखेर कर्मचारी भर्ना गरिरहेका… The post बेरोजगार बनेका जेट एयरवेजका ५ सय कर्मचारी स्पाइसजेटले लियो, आवश्यक परे अझै थप्ने appeared first on Bizkhabar Online. Read more