newsare.net
काठमाडौं । नेपाल एग्रो लघुबित्तको आईपीओमा मागभन्दा २ गुणा बढी सेयर आवेदन परेको छ । आजैदेखि निष्कानेपाल एग्रो लघुवित्तको आईपीओ निष्काशन, २ घण्टामै मागभन्दा २ गुणा बढि आवेदन
काठमाडौं । नेपाल एग्रो लघुबित्तको आईपीओमा मागभन्दा २ गुणा बढी सेयर आवेदन परेको छ । आजैदेखि निष्काशन गरिएको उक्त कम्पनीको आईपीओमा पहिलो १ घण्टामै मागभन्दा २ दशमलव १३ प्रतिशत बढिले आवेदन दिएका हुन । कम्पनीले सर्वसाधारका लागि भन्दै छुट्याएको १ लाख ५१ हजार २ सय कित्ता सेयर आवेदनका लागि १४ हजार ६ सय जनाले २ लाख लाख २२ हजार ३ सय ५० कित्ता शेयरका लाग आवेदन दिएका हुन । सर्वसाधारणले कम्तिमा १० कित्ता र बढिमा आठ सय कित्तासम्मका लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको छ । The post नेपाल एग्रो लघुवित्तको आईपीओ निष्काशन, २ घण्टामै मागभन्दा २ गुणा बढि आवेदन appeared first on Bizkhabar Online. Read more