newsare.net
काठमाडौं । विदेशी लगानीकर्ताले नेपालमा २५ खर्ब रुपैयाँभन्दा बढीको लगानी प्रस्ताव गरेका छन् । सरलगानी सम्मेलन : ३१ परियोजनामा ४८ वटा आवेदन, २५ खर्ब लगानी प्रस्ताव
काठमाडौं । विदेशी लगानीकर्ताले नेपालमा २५ खर्ब रुपैयाँभन्दा बढीको लगानी प्रस्ताव गरेका छन् । सरकारले गरेको लगानी सम्मेलनपछि विभिन्न देशका लगानीकर्ताले नेपालमा उक्त रकम बराबरको लगानी गर्ने प्रतिवद्धता जाहेर गरेका बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले जानकारी दिए । उनका अनुसार विभिन्न ३१ परियोजनाका लागि ४८ वटा आवेदन परेका छन् । सरकारले लगानी सम्मेलनलाई लक्षित गर्दै ७७ वटा परियोजना सोकेशमा राखेको थियो । जसमध्ये सबैभन्दा बढी निजगढ अन्तरराष्ट्रिय विमानस्थल निर्माणका लागि सबैभन्दा बढी ६ वटा आवेदन परेको छ । अधिकांश परियोजनामा एउटामात्र प्रस्ताव परेको छ भने यातायात पूर्वाधारका योजनामा लगानीकर्ताको… The post लगानी सम्मेलन : ३१ परियोजनामा ४८ वटा आवेदन, २५ खर्ब लगानी प्रस्ताव appeared first on Bizkhabar Online. Read more