newsare.net
काठमाडौं । लामो समय देखी अलपत्र परेको मेलम्ची खानेपानी आयोजनाको काम अघि बढ्ने भएको छ । इटालिएन कमएक हप्ता भित्र मेलम्चीको नयाँ टेण्डर, मन्त्रीको मोह हिमालको पानीमा
काठमाडौं । लामो समय देखी अलपत्र परेको मेलम्ची खानेपानी आयोजनाको काम अघि बढ्ने भएको छ । इटालिएन कम्पनी सिएमसीले छोडेर गए पछि अलपत्र बनेको सो आयोजना ठेक्का मार्फतनै अगाडी बढ्ने भएको हो । आयोजनाले ठेक्का प्रकृयामा जानको लागि २ ओटा विकल्पलाई रोजेको छ । तर आयोजनाले रोजेको विकल्पमाथी भने अझै टुङ्गो लागि सकेको छैन । आयोजनाका प्रवक्ता राजेन्द्र पन्तका अनुसार अबको एक हप्ता भित्रै निर्णय गरी ठेक्का प्रकृयामार्फत काम सुरु गर्ने भएको छ । आयोजनाले भने ग्लोबल टेण्डरमा जानेकी आन्तरिक टेण्डरमा जाने भनेर अहिले सम्म मन्त्रिपरिषदले निर्णय नदिएकाले काम रोकिएको… The post एक हप्ता भित्र मेलम्चीको नयाँ टेण्डर, मन्त्रीको मोह हिमालको पानीमा appeared first on Bizkhabar Online. Read more