newsare.net
काठमाडौं । प्रभु बैंक लिमिटेडले ‘अनलाईन खाता सेवा’ संचालनमा ल्याएको छ । बैंकले ग्राहकको सुविधालप्रभु बैंकको अनलाइन खाता सेवा सञ्चालनमा, घरैबाट खाता खोल्न सकिने
काठमाडौं । प्रभु बैंक लिमिटेडले ‘अनलाईन खाता सेवा’ संचालनमा ल्याएको छ । बैंकले ग्राहकको सुविधालाई मध्येनजर गर्दै अत्याधुनिक प्रविधि सहित गुणस्तरीय बैंकिङ सेवा उपलब्ध गराउँदै आएकामा अब अनलाइनमार्फत समेत खाता खोल्न सकिने भएको छ । बैंकले घर, कार्यालय तथा आफु रहेको जुनसुकै स्थानबाट सरल र सहज रुपमा प्रभु बैंकमा अनलाईन खाता खोल्न सक्ने जानकारी दिएको छ । ग्राहकले खाता खोल्न बैंकको वेवसाईटमा रहेको अनलाईन एसी ओपनिङ गरी अनलाईन खाता खोल्न सक्ने जानकारी दिएको छ । The post प्रभु बैंकको अनलाइन खाता सेवा सञ्चालनमा, घरैबाट खाता खोल्न सकिने appeared first on Bizkhabar Online. Read more