newsare.net
काठमाडौं । अब पर्वतारोहीले अनुमती विना ड्रोन प्रयोग गरेमा कारवाही गरिने भएको छ । पर्यटन बोर्डले पअनुमती विना ड्रोन उडाउने पर्वतारोहीलाई कारवाही, ट्राभल एजेन्सी पनि निगरानीमा
काठमाडौं । अब पर्वतारोहीले अनुमती विना ड्रोन प्रयोग गरेमा कारवाही गरिने भएको छ । पर्यटन बोर्डले पर्वतारोहण अनुमती लिएका पर्वतारोहीले विना अनुमती ड्रोन प्रयोग गरेमा कारवाही गर्ने जानकारी दिएको छ । बोर्डले हालसम्म अनुमती विना ड्रोन उडाउनेको ड्रोन जफत गरिँदै आएको र सोही अनुसार अव फेरी उडाए पनि जफतका साथै कारवाही गर्ने जानकारी दिएको छ । हालसम्म सगरमाथा राष्ट्रिय निकुञ्जले अनुमती नलिई प्रयोग गरिएका ड्रोनहरु जफत गर्दै आईरहेको छ । कुनै पनि पर्वतारोहीले अनुमती नलिई ड्रोनको प्रयोग गरिएको पाईएमा पर्वतारोही, प्रयोगकर्ता तथा सम्बन्धीत एजेन्सीलाई समेत कारवाही गरिने बोर्डले जानकारी दिएको… The post अनुमती विना ड्रोन उडाउने पर्वतारोहीलाई कारवाही, ट्राभल एजेन्सी पनि निगरानीमा appeared first on Bizkhabar Online. Read more