newsare.net
काठमाडौं । स्मार्टफोन ब्राण्ड ओप्पोले ओपो एफ ११ प्रो नेपाली बजारमा सार्वजनिक गरेको छ । ओप्पोले नेनेपालमा भित्रियो ओप्पो एफ ११ प्रो, बजार मूल्य ५० हजारसम्म
काठमाडौं । स्मार्टफोन ब्राण्ड ओप्पोले ओपो एफ ११ प्रो नेपाली बजारमा सार्वजनिक गरेको छ । ओप्पोले नेपाली बजारमा भित्र्याएको एफ ११ प्रोमा ४८ एमपी अल्ट्रा–क्लियर र राईजिङ क्यामेरा तथा पानोरामिक स्क्रिन रहेको छ । उक्त फोन दुई रंगमा उपलब्ध रहेको छ । एफ ११ प्रोको बजार मूल्य ४७ हजार ९ सय ९०, एफ ११ को ३७ हजार ९ सय ९० र एफ ११ प्रो मार्भेल्स एभेन्जर्स लिमिटेड एडिसनको ४९ हजार ९ सय ९० रुपैयाँ रहेको छ । ओप्पोका अनुसार उक्त फोनका लागि अप्रिल २३ देखि २८ सम्म प्रि–अर्डर समय तोकिएको… The post नेपालमा भित्रियो ओप्पो एफ ११ प्रो, बजार मूल्य ५० हजारसम्म appeared first on Bizkhabar Online. Read more