newsare.net
काठमाडौं । पर्यटन प्रवर्द्धनलाई लक्षित गरि हिमालयन बैंक, नेपाल पर्यटन बोर्ड र अमेरिकन एक्स्प्रेहिमालयन बैंक, पर्यटन बोर्ड र अमेरिकन एक्स्प्रेसबीच सहकार्य, कार्डबाहक पर्यटकलाई विशेष छुट
काठमाडौं । पर्यटन प्रवर्द्धनलाई लक्षित गरि हिमालयन बैंक, नेपाल पर्यटन बोर्ड र अमेरिकन एक्स्प्रेसको सहकार्यमा ‘एक्स्पेरियन्स नेपाल २०१९’ अभियान सुरु भएको छ । अमेरिकन एक्स्प्रेस कार्ड प्रयोगकर्ता विदेशी पर्यटकहरुलाई नेपाल भ्रमण गर्न, यहाँको मौलिकता, विविधता र प्राकृतिक सौन्दर्यताको अनुभुति दिलाउने अभियानको मुख्य उद्देश्य रहेको छ । सहकार्य अन्तरगत अभियान अवधिभर नेपाल घुम्न आउने कार्डबाहक पर्यटकहरुले नेपालमा विभिन्न सुविधाका साथै हिमालयन बैंकको ८० भन्दा बढि मर्चेन्ट पार्टनरहरु होटल, रेष्टुराँ, साहासिक खेल पर्यटन, स्थानीय कलाकृति खरिदमा विशेष छुटहरु प्राप्त गर्न सक्नेछन् । २०२० जुन सम्म चल्ने अभियानमा बोर्ड र एक्स्प्रेसले विभिन्न देशहरुमा… The post हिमालयन बैंक, पर्यटन बोर्ड र अमेरिकन एक्स्प्रेसबीच सहकार्य, कार्डबाहक पर्यटकलाई विशेष छुट appeared first on Bizkhabar Online. Read more