newsare.net
काठमाडौं । दोस्रो अन्तरराष्ट्रिय विमानस्थलको रुपमा परिचित निजगढ विमानस्थल निर्माण अन्यौलमा परपर्यटन मन्त्री नहुदा अन्योलमा निजगढ विमानस्थल, कहिले आउला सरकारको निर्णय
काठमाडौं । दोस्रो अन्तरराष्ट्रिय विमानस्थलको रुपमा परिचित निजगढ विमानस्थल निर्माण अन्यौलमा परेको छ । विभागीय मन्त्री नहुँदा उक्त विमानस्थलको काम अलपत्र परेको नागरिक उड्डयन प्राधिकरण अन्तरगतका राष्ट्रिय गौरवको आयोजना प्रमुख प्रदिप अधिकारीले जानकारी दिएका छन । उनका अनुसार उक्त विमानस्थलको हाल सम्म नीतिगत काम मात्रै भईरहेको र नयाँ ढङ्गबाट जान सरकारको निर्णय पर्खिरहेको भए पनि सरकारले उपयुक्त निर्णय दिन नसक्दा अलपत्र परेको हो । केही समय अगाडी कोरियन कम्पनी एलएमडब्लुले गरेको पूर्व सम्भाब्यता अध्ययन प्रतिवेदनलाई परिमार्जित गरी नयाँ ढङ्गबाट जान आयोजनाले सरकारको निर्णय पर्खेको हो । तर अहिले सम्म सरकारले… The post पर्यटन मन्त्री नहुदा अन्योलमा निजगढ विमानस्थल, कहिले आउला सरकारको निर्णय appeared first on Bizkhabar Online. Read more