newsare.net
काठमाडौं । आन्तरिक राजस्व कार्यालयले चालू आर्थिक वर्ष २०७५/७६ को वैशाखसम्म ३ अर्ब ८४ करोड ८३ लाख रआन्तरिक राजस्व कार्यालयको लक्ष्य भन्दा बढी राजस्व संकलन, १० महिनामा उठ्यो पौने ४ अर्ब
काठमाडौं । आन्तरिक राजस्व कार्यालयले चालू आर्थिक वर्ष २०७५/७६ को वैशाखसम्म ३ अर्ब ८४ करोड ८३ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । वैशाख मसान्तसम्म ३ अर्ब ६६ करोड ८८ लाख संकलन गर्ने लक्ष्य रहे पनि उक्त कार्यालयले लक्ष्यभन्दा बढी राजस्व संकलन गर्न सफल भएको हो । कार्यालयका सूचना अधिकारी मोहनरमण त्रिपाठीले लक्ष्यभन्दा १७ करोड ९५ लाख रुपैयाँबढी राजस्व संकलन भएको जानकारी दिँदै वैशाख महीनामा मात्रै ६६ करोड रुपैयाँ राजस्व संकलन भएको बताएका छन । उक्त कार्यालयले आव २०७४/७५ मा ४८ करोड २४ लाख ५७ हजार रुपैयाँ राजस्व संकलन गरेको… The post आन्तरिक राजस्व कार्यालयको लक्ष्य भन्दा बढी राजस्व संकलन, १० महिनामा उठ्यो पौने ४ अर्ब appeared first on Bizkhabar Online. Read more