newsare.net
काठमाडौं । हिमालय एयरले बक्यौता बापतको १ करोड रुपैयाँ त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थललाई आईतजहाज भाडामा दिएसँगै हिमालय एयरले विमानस्थललाई बुझायो बक्यौता रकम, सौर्यले ५० लाख बुझाउँदै
काठमाडौं । हिमालय एयरले बक्यौता बापतको १ करोड रुपैयाँ त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थललाई आईतबार बुझाएको छ । हिमालय एयरले आफ्नो एउटा जहाज भियतनाम एयरलाई भाडामा दिएसँगै विमानस्थललाई बक्यौता रकम बुझाएको हो । करिब २० करोड रुपैयाँ भन्दा माथी बक्यौता रकम बाँकी रहे पछि विमानस्थलले उक्त रकम बुझाउन ताकेता गरेको थियो । कम्पनीले भने आईतबार सटही हुनेगरी शुक्रबार १ करोड रुपैयाँको चेक दिएको विमानस्थल प्रमुख राजकुमार क्षेत्रीले जानकारी दिएका छन । कम्पनी आर्थिक रुपमा संकट पर्दै गए पछि भियतनाम एयरलाई एउटा बेम्बो जहाज भाडामा पठाई सकेको छ । कम्पनीले लामो समय देखी… The post जहाज भाडामा दिएसँगै हिमालय एयरले विमानस्थललाई बुझायो बक्यौता रकम, सौर्यले ५० लाख बुझाउँदै appeared first on Bizkhabar Online. Read more