newsare.net
काठमाडौं । ताप्लेजुङस्थति तमोर नदीबाट उत्पादन गर्न लागिएको ७३ मेगावाट क्षमताको मध्ये तमोर जलवद्मध्य तमोर जलविद्युत् आयोजनाको निर्माण तीव्र गतिमा, डेढ महिनामा १६० मिटर सुरुङ मार्ग निर्माण
काठमाडौं । ताप्लेजुङस्थति तमोर नदीबाट उत्पादन गर्न लागिएको ७३ मेगावाट क्षमताको मध्ये तमोर जलवद्यिुत् आयोजनाको निर्माणकार्यले गति लिएको छ । आयोजनाको मुख्य प्रवर्द्धक संस्था सानीमा हाइड्रो एण्ड इन्जिनियरिङ प्रालकिा अनुसार सन् २०२२ मा आयोजना सम्पन्न गर्ने गरी डेढ महीना अघिबाट निर्माण थालिएको हो । निर्माण सुरु भएको डेढ महिनामा नै उक्त उक्त आयोजनाको २ सय ७७ मिटर लामो इन्सफेक्सन सुरुङ मार्गमध्ये १ सय ६० मिटर सुरुङ मार्ग निर्माण सम्पन्न भएको छ । यस्तै आयोजनाको हेडवर्कसका लागि समेत आवश्यक संरचना निर्माणकार्य अघि बढेको छ । यी संरचना फुङ्लीङ नगरपालिकामा पर्ने हाङ्देवा… The post मध्य तमोर जलविद्युत् आयोजनाको निर्माण तीव्र गतिमा, डेढ महिनामा १६० मिटर सुरुङ मार्ग निर्माण appeared first on Bizkhabar Online. Read more