newsare.net
काठमाडौं । हजारौं नेपाली युवाहरु खाडीमुलुक जान आतुर र संघर्ष गरिरहेका बेला नेपाली ३ युवाले भने स्बेलायतको आकर्षक तलब छाडेर नेपालमै उद्यम, ग्राहकको आँखै अगाडी लुगा धुने लन्ड्री संचालनमा
काठमाडौं । हजारौं नेपाली युवाहरु खाडीमुलुक जान आतुर र संघर्ष गरिरहेका बेला नेपाली ३ युवाले भने स्वदेशमै केही गर्ने उद्देष्यले लन्ड्री उद्योग सुरु गरेका छन । वेलायत पुगेका एक नेपाली युवा स्वदेश फर्केर व्यवसाय गर्न थालेका बेला उनलाई अन्य २ जनाले साथ दिँदै उक्त उद्योग संचालनमा ल्याएका हुन । उदयपुर जिल्ला चौदण्डीगढी नगरपालिका वडा नं. १० हँडिया घर भएका सन्तोषसिंह कार्कीले काठमाडौंको मनहरा फाँटमा लन्ड्रीपार्क नामक व्यवसायिक लन्ड्री सेवा उद्योग सञ्चालनमा ल्याएका छन । वेलायतको आकर्षक तलब समेत छाडेर ७ बर्ष पछि नेपाल फर्केका उनी आफ्नै देशमा केही गर्न चाहेको… The post बेलायतको आकर्षक तलब छाडेर नेपालमै उद्यम, ग्राहकको आँखै अगाडी लुगा धुने लन्ड्री संचालनमा appeared first on Bizkhabar Online. Read more