newsare.net
काठमाडौं । नेपालको पहिलो इन्टरनेट सर्भिस प्रोभाइडर भायनेट कम्युनिकेसन्सले ‘भायनेट क्रिकेट वल्भायनेटको क्रिकेट वल्र्ड कप मेनिया अफर सार्वजनिक, लक्की ड्र मार्फत ४३ इन्चको टिभि
काठमाडौं । नेपालको पहिलो इन्टरनेट सर्भिस प्रोभाइडर भायनेट कम्युनिकेसन्सले ‘भायनेट क्रिकेट वल्र्ड कप मेनिया’ अफर सार्वजनिक गरेको छ । कम्पनीले जेठ १६ गतेदेखि संचालन हुने क्रिकेट वल्र्ड कपलाई मध्यनजर गर्दै उक्त अफर सार्वजनिक गरेको हो । अफर अन्तरगत भायनेटका ग्राहकहरुले इन्टरनेट र टिभिको सेवा उपभोगमा अतिरिक्त स्पिड र भारी छुट प्राप्त गर्न सक्ने भएका छन । इन्टरनेट र टिभिको वार्षिक ग्राहक बन्ने सम्पूर्ण ग्राहकहरुले हरेक हप्ता लक्की ड्र मार्फत ६ हजार रुपैयाँ क्यास ब्याक र ४३ इन्चको एलजि स्मार्ट एलईडी टिभि जित्ने मौका प्राप्त गर्न सक्नेछन । विगत १९ वर्षदेखि… The post भायनेटको क्रिकेट वल्र्ड कप मेनिया अफर सार्वजनिक, लक्की ड्र मार्फत ४३ इन्चको टिभि appeared first on Bizkhabar Online. Read more