newsare.net
काठमाडौं । आईतबार बेलुकादेखि मोटरसाईकलको पछाडी बस्नेले पनि हेलमेट लगाउनुपर्ने भन्ने चर्चा एकाएदुर्घटनाको प्रमुख कारण हेलमेट नै हो ?, विभागसँग सल्लाह नै नगरी कसरी चल्यो हल्ला, महानिर्देशक भन्छन यो सम्भव छैन
काठमाडौं । आईतबार बेलुकादेखि मोटरसाईकलको पछाडी बस्नेले पनि हेलमेट लगाउनुपर्ने भन्ने चर्चा एकाएक चुलियो । २०६५ सालमा लागु गरिएको उक्त निएम पुनः ११ बर्षपछि लागु गर्न लागिएको भन्दै कोही यसको आलोचना गर्न लागे त कसैले सुरक्षाको हिसावले राम्रो पनि हो भन्ने निष्कर्श निकाले । ट्राफिक प्रहरी महाशाखा प्रमुख एसएसपी बसन्त पन्तले आईतबार एक कार्यक्रममा मोटरसाईकलको पछाडी बस्नेले पनि हेलमेट लगाउनुपर्ने नियम ल्याउने भन्दै गर्दा चौतर्फी मिडियामा पनि यसको ठुलै चर्चा समेत भयो । तर २०६५ सालमा ल्याइएको उक्त नियम कसले कसरी ल्यायो र कसरी उक्त नियम पतन भयो भनेर कसैले… The post दुर्घटनाको प्रमुख कारण हेलमेट नै हो ?, विभागसँग सल्लाह नै नगरी कसरी चल्यो हल्ला, महानिर्देशक भन्छन यो सम्भव छैन appeared first on Bizkhabar Online. Read more