newsare.net
काठमाडौं । आन्तरिक राजस्व कार्यालयले नेपाल स्याटेलाईट टेलिकम अर्थात हेलो नेपाललाई ४ अर्ब ३१ करोअजेय सुमार्गीको हेलो नेपाललाई ४ अर्ब ३१ करोड पूँजीगत लाभकर तिर्न आन्तरिक राजस्वको पत्र
काठमाडौं । आन्तरिक राजस्व कार्यालयले नेपाल स्याटेलाईट टेलिकम अर्थात हेलो नेपाललाई ४ अर्ब ३१ करोड ९५ लाख रुपैयाँ पूँजीगत लाभकर तिर्न पत्रचार गरेको छ । कम्पनीले आफ्नो ७५ प्रतिशत स्वामित्व साईप्रसस्थित एयरवेल सर्भिसेजमार्फत टेलियासोनेरा कम्पनीलाई निसर्ग (बिलय) गरे वापतको लाभकर तिर्न पत्रचार गरेको हो । नेपाल स्याटेलाईट टेलिकमको टेलियासोनेरालाई ६ अर्ब ७१ करोड रुपैयाँ निसर्ग गराएकोमा सो वापतको पूँजीगत लाभकर ५ अर्ब ६३ करोडको २५ प्रतिशत रकम लाभकर तिर्नुपर्ने आन्तरिक राजस्व कार्यालय बानेश्वरले पठाएको पत्रमा उल्लेख छ । २५ प्रतिशत लाभकर बापतको १ अर्ब ४० करोड रुपैयाँ दाखिला नभएको हूँदा… The post अजेय सुमार्गीको हेलो नेपाललाई ४ अर्ब ३१ करोड पूँजीगत लाभकर तिर्न आन्तरिक राजस्वको पत्र appeared first on Bizkhabar Online. Read more