newsare.net
काठमाडौं । जलविद्युत कम्पनीको प्राथमिक सेयर (आईपिओ) निष्काशन गर्नका लागि विद्युत नियमन आयोगको स्जलविद्युतको आईपीओ निष्काशनमा विद्युत नियमन आयोगको स्वीकृति अनिवार्य, पुरानालाई पनि लागू हुने
काठमाडौं । जलविद्युत कम्पनीको प्राथमिक सेयर (आईपिओ) निष्काशन गर्नका लागि विद्युत नियमन आयोगको स्वीकृति अनिवार्य चाहिने भएको छ । जलविद्युत कम्पनीको आईपीओ निष्काशनका लागि बोर्डमा निवेदन पेश गर्दा तथा निवेदन दिई स्वीकृत हुन बाकीँ रहेका कम्पनीको हकमा समेत आयोगको स्वीकृति पेश गर्नुपर्ने बोर्डले जानकारी दिएको छ । हालसम्म विद्युत क्षेत्रमा प्रत्यक्ष नियमन निकायको अभाव भएको भन्दै सरकारले विद्युत नियमन आयोग ऐन, २०७४ र सो सम्बन्धी विद्युत नियमन आयोग नियमावली, २०७५ कार्यान्वयनमा ल्याएको थियो । सोही अनुरुप मन्त्रिपरिषद्को निर्णय अनुसार आयोग गठन भइसकेको हुँदा विद्युत उत्पादन, प्रसारण, वितरण वा व्यापारको काम… The post जलविद्युतको आईपीओ निष्काशनमा विद्युत नियमन आयोगको स्वीकृति अनिवार्य, पुरानालाई पनि लागू हुने appeared first on Bizkhabar Online. Read more