newsare.net
काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समिक्षा सार्वजनिक गरेको छ । राषमौद्रिक नीतिको नौं महिने समिक्षा, ब्याजदर स्थायित्व कायम राख्न खुला बजार कारोबारलाई सक्रिय बनाईने
काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समिक्षा सार्वजनिक गरेको छ । राष्ट्र बैैंकले मौद्रिक तरलताको प्रभावकारी व्यवस्थापनमार्फत अल्पकालिन ब्याजदरलाई उपयुक्त स्तरमा राखी ब्याजदर स्थायित्व कायम गर्न खुला बजार कारोबारलाई थप सक्रिय बनाउने गरी मौद्रिक नीतिको तेस्रो त्रैमासिक समिक्षा गरेको छ । वित्तीय विस्तार तथा समावेशीकरण, प्राथमिकता प्राप्त क्षेत्रतर्फ कर्जा विस्तार तथा समग्र वित्तीय स्थायित्व कायम गर्ने विषयमा केन्द्रित रही वित्तीय नीतिको प्रभावकारिता वृद्धि गर्दै लगिने भएको छ । साथै बैंक तथा वित्तीय संस्थाहरुको असन्तुलित बैंकिङले लगानीयोग्य साधनमा दवाब सिर्जना गरी वित्तीय स्थायीत्व प्रभावित हुनसक्ने मौद्रिक नीतिको समिक्षाले… The post मौद्रिक नीतिको नौं महिने समिक्षा, ब्याजदर स्थायित्व कायम राख्न खुला बजार कारोबारलाई सक्रिय बनाईने appeared first on Bizkhabar Online. Read more