newsare.net
काठमाडौं । विश्वकै सर्वोच्च शिखर सगरमाथामा ट्राफिक जाम हुँदा हाल सम्ममा २० जनाको मृत्यु भएको छ ।सगरमाथामा ट्राफिक जाम हुँदा २० को मृत्यु, शनिबार मात्रै २ जनाको निधन
काठमाडौं । विश्वकै सर्वोच्च शिखर सगरमाथामा ट्राफिक जाम हुँदा हाल सम्ममा २० जनाको मृत्यु भएको छ । सगरमाथा चढ्ने र झर्ने आरोहीहरुका लागि एउटै डोरीको व्यवस्था भएको हुँदा त्यहाँ ट्राफिक जाम हुने गरेको र सोही कारण मृत्यु हुने गरेको सम्बद्ध अधिकारीहरुले जानकारी दिएका छन । सगरमाथा आरोहण गर्नेको भिड लागे पछि भएको ट्राफिक जाममा परेर बिहीबार भारतीय नागरिक कल्पना दास र नाहिल बागवानको मृत्यु भएको थियो । यो सिजनको शनिबार विहान सम्ममा सगरमाथा आरोहणको क्रममा मृत्यु हुनेको संख्या २० जना पुगेको छ । पर्यटन विभागका अनुसार शनिबार विहान मात्रै २… The post सगरमाथामा ट्राफिक जाम हुँदा २० को मृत्यु, शनिबार मात्रै २ जनाको निधन appeared first on Bizkhabar Online. Read more